• २०८३ असार ३१ | Wed, 15 Jul 2026

पूर्वीरुकुम र बागलुङ्गको सिमाना केन्द्रबिन्दु भएर ४.६ म्याग्नीच्यूडको भूकम्प

पूर्वीरुकुम र बागलुङ्गको सिमाना केन्द्रबिन्दु भएर ४.६ म्याग्नीच्यूडको भूकम्प

काठमाडौँ । पश्चिम नेपालमा आज भूकम्प गएको छ।

राति ८ बजेर २६ मिनेटमा पूर्वीरुकुम र बागलुङ्गको सिमाना केन्द्रबिन्दु बनाएर ४.६ म्याग्नीच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पकाे धक्कापछि स्थानीयवासीहरु घर बाहिर निस्किएका थिए।

भूकम्पको धक्का लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका विभिन्न जिल्लामा समेत महसुस गरिएको थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १, बुधबार १५:२४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP