काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ।
राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गरेका हुन् ।
प्रतिक्रिया