• २०८३ असार ३१ | Wed, 15 Jul 2026

प्रधानमन्त्रीद्वारा मन्त्रीका लागि पाँच जनाकाे नाम सिफारिस

प्रधानमन्त्रीद्वारा मन्त्रीका लागि पाँच जनाकाे नाम सिफारिस

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पाँच जनाकाे नाम मन्त्रीका लागि सिफारिस गरेकी छिन् ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रिपरिषद् विस्तारका लागि पाँच जनाकाे नाम सिफारिस गरेकी हुन् ।

सिफारिस भएकामा अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेल रहेका छन् । सिन्हालाई कानुन, उद्योग वाणिज्य, भूमि सुधारसहितका मन्त्रालय, महावीरलाई शिक्षा, संगीतालाई स्वास्थ्य, मदन परियारलाई कृषि मन्त्रालय र खरेललाई सञ्चार मन्त्रालय दिइने तयारी रहेकाे बताइएकाे छ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ६, सोमबार ००:५९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP