• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

एमालेको अध्यक्षमा तेस्रो पटक ओली विजयी, महासचिवमा शंकर पाेखरेल (कसकाे मत कति ?)

एमालेको अध्यक्षमा तेस्रो पटक ओली विजयी, महासचिवमा शंकर पाेखरेल (कसकाे मत कति ?)

काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक केपी शर्मा ओली विजयी भएका छन् ।

ओलीले आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराएका हुन् ।

ओलीले १ हजार ६६३ मत ल्याउँदा पाेखरेलकाे मत ५६४ मा सिमित रहेकाे छ ।

यसैगरि महासचिवमा शंकर पाेखरेल विजयी भए । उनले १ हजार २२८ मत पाए भने उनका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत ल्याएका छन् ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ पुष ३, बिहीबार ०८:०४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP