• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

आजकाे माैसमः दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव

आजकाे माैसमः दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव

काठमाडाैँ । हाल देशमा दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

मङ्सिर १५ गते (सोमबार)
दिउँसोः कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

रातिः कोशी प्रदेश र मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

१६ गते (मंगलबार)
दिउँसोः देशभर मौसम मुख्यतया सफा रहने छ । रातिः देशभर मौसम मुख्यतया सफा रहने छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १५, सोमबार ०१:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP