• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

जबरजस्ती करणी गरेको अभियोगमा काभ्रेकाे कुशादेवीका प्रकाश घिमिरे पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा काभ्रेकाे कुशादेवीका प्रकाश घिमिरे पक्राउ

रूपन्देही । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रूपन्देहीबाट एक जना पक्राउ परेका छन् ।

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-१७ रानीगंज डेरा गरी बस्ने काभ्रेपलाञ्चोककाे कुशादेवी घर भएका ३८ वर्षीय प्रकाश घिमिरेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १४, सोमबार ००:५७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP