• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

सुन र चाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ कारोबार ?

सुन र चाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ।‌ आज प्रतिताेला एक हजार पाँच सय रुपैँयाँले मूल्य घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ७६ हजार पाँच सय कायम भएको छ।

गत हप्ता बिहीबार दुई हजारले घटेकाे सुन शुक्रबार दुई हजार एक सय रुपैँयाँले मूल्य बढेकाे थियाे । यो हप्ता आइतबार दुई हजार एक सय रुपैंयाँले बढेको थियो। साेमबार चार हजार एक सय रुपैँयाँले मूल्य बढ्याे । मंगलबार प्रतिताेला एक हजार आठ सय रुपैँयाँले मूल्य बढेकाे थियाे । बुधबार एक हजार पाँच सयले बढेकाे थियाे ।

यस्तै आज चाँदीकाे मूल्य पनि घटेकाे छ। १७० रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ५ हजार ४८५ कायम भएको महासंघले जनाएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ १, बिहीबार ०५:५०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP