• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026

कति छ पेट्रोलियम पदार्थको नयाँ मूल्य ?

कति छ पेट्रोलियम पदार्थको नयाँ मूल्य ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखेको छ ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य बमोजिम निगम सञ्चालक समितिको २०८३ असार १ गते बसेको बैठकले साविकको मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भए तापनि स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसकेको अवस्थामा हालको मूल्यलाई नै कायम राखिएको निगमले जनाएको छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ असार २, मंगलवार ०६:५६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP