काठमाडौँ । गएराति बझाङको हेमन्तवाडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राति १० बजेर ४७ मिनेटमा हेमन्तवाडा आसपास केन्द्र भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हाे ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएअनुसार भूकम्पकाे धक्का बझाङ आसपासका जिल्लामा पनि महसुस गरिएकाे भए पनि कुनै क्षति भने भएकाे छैन ।
प्रतिक्रिया