काठमाडौँ । विपद जतिबेला पनि आउन सक्छ र जहाँ पनि आउन सक्छ । यस्ताे बेलामा तत्काल उद्धारको आवश्यकता पनि पर्न सक्छ ।
सरकारले प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ७७ वटै जिल्लाको सम्पर्क नम्बर उपलब्ध गराएको छ।
शुक्रबारदेखि लगातारको वर्षापछि बाढी र पहिरो व्यापक भएको छ। ठाउँठाउँमा सडक अवरुद्ध भएका छन्। यसैलाई मध्यनजर गरी गृह मन्त्रालयले नम्बरहरुको सूची दिएको छ। गृह मन्त्रालयमा समेत ९८५१२७७०११ मा सम्पर्क गर्न सकिनेछ।
यहाँ हामीले ७७ वटै जिल्लामा जतिबेला पनि सम्पर्क गर्न सकिने फाेन नम्बरहरुकाे जानकारी दिने प्रयास गरेका छाैं । 


प्रतिक्रिया