• २०८३ असार ३१ | Wed, 15 Jul 2026

काभ्रेमा भाेलि नमुना मतदान हुने

काभ्रेमा भाेलि नमुना मतदान हुने

धुलिखेल । आसन्न प्रतिनिधि सभा निर्वाचन-२०८२ को सन्दर्भमा काभ्रेमा भाेलि नमुना मतदान हुने भएकाे छ ।

जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोककाे आयाेजनामा नमुना मतदान हुन लागेकाे हाे ।

नमुना मतदान कार्यक्रम शुक्रबार दिउँसाे १ बजे धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालय अगाडिकाे खेल मैदानमा हुने भएकाे हाे ।

नागरिकलाई मतदानप्रति सचेतना दिन र बदर मत घटाउने उद्देश्यले नमुना मतदान हुन लागेकाे हाे । उक्त कार्यक्रममा सहभागी हुन र समाचार संकलनका लागि सम्पूर्ण सञ्चारकर्मीमा प्रशासन कार्यालयले अनुरोध गरेकाे छ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ७, बिहीबार ११:३१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP