काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह निकै अगाडि देखिएका छन् ।
याे समाचार तयार पार्दासम्म बालेनले २८ हजार १५२ मत पाएका छन् ।
एमालेका अध्यक्ष केपी ओलीले ७ हजार ३९३ मत ल्याएका छन् । यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार ४ हजार ११५ मत ल्याएका छन् ।
यहाँ नेपाली कांग्रेसले ८२४, नेपाली कम्युनिष्ट पार्टीले ७३६ र राप्रपाले ६६२ मत पाएका छन् ।
प्रतिक्रिया