• २०८३ असार ३१ | Wed, 15 Jul 2026

स्रोत नखुलेको १५ लाख नगदसहित एक जना पक्राउ

स्रोत नखुलेको १५ लाख नगदसहित एक जना पक्राउ

पर्सा । पकहाँ मैनपुर गाउँपालिका-१ धोरेबाट स्रोत नखुलेको नगद १५ लाख रूपैयाँसहित सोही गाउँपालिका-१ बस्ने ३४ वर्षीय अवदेश पटेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी धारेसमेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर २२ एएफ ४१२६ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त नगद फेला पारी चालक अवदेशलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ८, सोमबार ०८:००
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP